अर्को संस्था खोल्न तम्सिनेलाई शुभकामना छ : अध्यक्ष रविना थापा, एनआरएनए

लण्डन । गैरआवासीय नेपाली संघकी अध्यक्ष रविना थापाले एनआरएनए जस्तै अर्को संस्था खोल्न पाउने कुरा संघको कानुन सम्मत भएको बताएकी छन् । उनले एक अनलाइनलाई दिएको अन्तरवार्तामा नयां संस्था दर्ता गर्नको लागि उनीहरु सर्वोच्च अदातल जानै नपर्ने बताएकी छन् । उनले २५ देशका ५० जना मिलेर अर्को संस्था खोल्न पाउने कुरा हाम्रो बिधानले प्रष्ट भनेको … Continue reading अर्को संस्था खोल्न तम्सिनेलाई शुभकामना छ : अध्यक्ष रविना थापा, एनआरएनए